समाचार

गणेशमानकाे भिडियाेमा सत्यता छैन : साइबर ब्यूराे

 ११ घण्टा अगाडि

नेपाल प्रहरीकाे साइबर ब्यूराेले प्रहरीले आफूलाई टर्चर दिएकाे भनी सार्वजनिक भिडियाेमा सत्यता नभएकाे बताएकाे छ । साइबर ब्यूराेले आज विज्ञप्ति जारी गरि ठकुरीकाे आराेपकाे खण्डन गरेकाे हाे । ऋषिराज झा नामकाे फेसबुकबाट अश्लिल सामाग्री प्रकाशन गरेकाे उजुरीका आधारमा छानविन गर्दा… थप पढ्नुहोस् +

राजनिति

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

  घण्टा अगाडि

जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको उक्त पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका… थप पढ्नुहोस् +

अर्थ

नेप्से ३.२४ अंकले घट्यो

 ११ घण्टा अगाडि

साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से १९६५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३.२४ अंक घटेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन २ अर्ब ५३ करोडको कारोबार भएकोमा आज २… थप पढ्नुहोस् +

sidebar1
sidebar2

अन्तर्वार्ता

पुजन, रवि र निशान अस्ट्रेलिया प्रस्थान

नेपाल राष्ट्रिय फुटबल टोलीका थप तीन सदस्य अस्ट्रेलिया प्रस्थान गरेका छन्।  मिडफिल्डर पुजन उपरकोटी, विंगर रविशंकर पासवान र डिफेन्डर निशान खड्का बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यी तीन खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन्। पुजनले गत सिजन शहीद स्मारक ए डिभिजन लिग मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए। यद्यपि, मंगलबार... थप पढ्नुहोस् +

सूचना प्रविधि

एआईका कारण विश्वभर ४० प्रतिशत मानिसहरुको जागिर धरापमा

काठमाडौं । एआईका कारण विश्वभर ४० प्रतिशत मानिसहरुको जागिर धरापमा परेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको विश्लेषणअनुसार कृतिम बौद्धिकता (एआई) प्रविधि र एआई टूल्सका कारण संसारभरका ४० प्रतिशत मानिसहरुको जागिर धरापमा परेको हो । आईएमएफको विश्लेषणअनुसार सन् २०२४ मा संसारभरका करोडौं मानिसहरुले जागिर गुमाउने देखिएको छ... थप पढ्नुहोस् +

स्वास्थ्य

काठमाडौँ महानगरमा कुष्ठरोगका एक सय १० बिरामी

काठमाडौं महानगरपालिकाभित्र कुष्ठ रोगका एक सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठ रोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९/८० मा महानगरभित्र मात्र एक सय १० कुष्ठ रोगका बिरामी फेला पारेका हुन् ।... थप पढ्नुहोस् +

खेलकुद

एसीसी प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा यूएईसँग भिड्दै नेपाल

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ ।प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ... थप पढ्नुहोस् +

अन्तर्राष्ट्रिय

रुसको राष्ट्रपतिमा पुटिन पुन: निर्वाचित

काठमाडौं । भ्लादिमिर पुटिन पुन: राष्ट्रपतिमा निर्वाचित भएका छन् । यद्यपी उनी विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ । तीनजना प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । लगातातर चुनाव जित्दै आएका पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । जोसेफ स्टालिनपछि... थप पढ्नुहोस् +

विविध

आजको मौसम : यी चार प्रदेशमा वर्षा

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा बुधबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदलीछ । बाँकी भूभागमा मुख्यतया सफा छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया... थप पढ्नुहोस् +

प्रदेश

एउटै वडामा करिब तीन करोडको सुन्तला उत्पादन

दमौली (तनहुँ), पुस ९ । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ। देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो।  उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ। गत वर्ष पनि रु तीन... थप पढ्नुहोस् +